जोडिनुहोस
  • होमपेज
  • १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा आठ जना पक्राउ

१४ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा आठ जना पक्राउ

बर्दिया। १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न थप तीन आरोपित फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेमा १८ वर्षीय पाँच किशोरसहित तीन जना छन्। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–२ का २२ वर्षीय भरत बुद्धिराम डाँगी, २३ वर्षीय गोपालजंग शाह र १९ वर्षीय रवि चन्द रहेका छन्।

पटक–पटक बलत्कार गरेको पीडितको जाहेरीपछि उनीहरूलाई पक्राउ गरेर पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका