जोडिनुहोस
  • होमपेज
  • जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर गयो भूकम्प

जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं। जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का जाजरकोट सहित आसपासका जिल्लामा समेत महसूस गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका