जोडिनुहोस
  • होमपेज
  • रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं। रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–३ सरौली बस्ने २५ वर्षीय सागर थापा छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका