जोडिनुहोस
  • होमपेज
  • बसुन्धरामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

बसुन्धरामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौं। काठमाडौंको बसुन्धरामा बसले ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएको छन् ।

शनिबार साँझ चक्रपथ सडक खण्डको बसुन्धरामा पाँचपोखरी सुनौलो यातायातको बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा बागमती प्रदेश ०२–०४१ प २६६० स्कुटर सवार चालक गम्भीर घाइते भएको हुन् ।

दुर्घटनापछि बसलाई सडकमै छोडी बस चालक र सहचालक फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका