जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कार्की मन्त्रिपरिषद् विस्तारको तयारीमा

प्रधानमन्त्री कार्की मन्त्रिपरिषद् विस्तारको तयारीमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेकी छन्। सम्भवत: आजै सबै मन्त्री नियुक्त गरी सपथ गराउने योजना रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

स्वतन्त्र र समावेशी मन्त्रिपरिषद् बनाउन लागिपरेकी कार्कीले जेन–जी समूहबाट पनि पाँच मन्त्री समेट्ने तयारी गरेकी छन्। तर नाम सार्वजनिक भएको छैन।

सरकार गठन भएको १० दिनसम्म मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएपछि कार्यसम्पादन प्रभावित भएको भन्दै आलोचना बढेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका