
- अत्यावश्यक अवस्थामा बाहेक बिदेश भ्रमणमा रोक ।
- खुद्रे/टुक्रे आयोजना रोका राखिने ।
- आयोजना टुक्याएर उपभोक्ता समितिबाट काम गराउन नपाइने ।
- सरकारी कार्यालयका लागि प्रमुख मार्गमा घर बहालमा लिन नपाइने ।
- राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत ।
- स्वकीय सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नराख्ने ।







































