जोडिनुहोस
  • होमपेज
  • कृष्णबहादुर महरा पक्राउ अव केहि हुन्छ कि त !

कृष्णबहादुर महरा पक्राउ अव केहि हुन्छ कि त !

काठमाण्डौ । पूर्व सभामुख  कृष्णबहादुर महरा आज पक्राउ परेका छन्। भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि महरालाई  प्रहरीले पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको उल्लेख गरेको छ। महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गरिररहेको थियो। यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

 

mahara pakrau

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका