जोडिनुहोस
  • होमपेज
  • हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा विपिन जोशीको नाम नै छैन !

हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा विपिन जोशीको नाम नै छैन !

काठमाडौं । हमासले  रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम आज सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम नै छैन । बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नामहरु यसप्रकार छन् :

बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ-चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ-डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका