जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा राप्रपाको प्रदर्शन यस्तो देखियो –

काठमाडौंमा राप्रपाको प्रदर्शन यस्तो देखियो –

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन र सभा गरेको छ। ‘राजा’, दलहरू र जेनजीबीच नवीन सहमतिका लागि दबाब दिन भन्दै राप्रपाले आज प्रदर्शन र सभा गरेको हो। सभा काठमाडौंको रत्नपार्क क्षेत्रमा  भएको छ।  यो कार्यक्रमको संयोजकमा राप्रपाले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई  तोकेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका