जोडिनुहोस
  • होमपेज
  • गोरखापत्र संस्थानमा जागिर खुल्यो संस्थानले माग्यो ९१ जना कर्मचारी

गोरखापत्र संस्थानमा जागिर खुल्यो संस्थानले माग्यो ९१ जना कर्मचारी

गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ।

शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म विभिन्न पदमा कर्मचारी मागेको हो।

संस्थानले एक जना नायब कार्यकारी सम्पादक, नेपाली र अंग्रेजी समूह गरी १६ जना समाचारदाता, फोटोग्राफ र कलातर्फ २ जना, सामान्य प्रशासनतर्फ १४ जना, लेखातर्फ १३ जना, ९ जना बजार अधिकृत लगायत विभिन्न पदमा विभिन्न संख्यामा कर्मचारी मागेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले  फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सकिनेछ।

2026 01 30 12 13 31 2082 10 16 14 1769738652 1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका