
मुग्लिन-काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटनामा परेको छ । गति अनियन्त्रित भएर माइक्रोबस पल्टिँदा १५ जना घाइते भएका छन् । मुग्लिन प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।







































