जोडिनुहोस
  • होमपेज
  • अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो।

कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको थियो। तर, यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो।

अब यो सेवा फेरि कहिले खुल्छ भन्ने स्पष्ट छैन। अदालतले २०८१ असार १९ ,साउन १७ , भदौ ९ र भदौ १६ मा कार्यालयले गरेका निर्णयअनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको थियो।

अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न/नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै काम ठप्प भएको हो।

हेर्नुहोस् सूचना 
Suchana nepal

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका