जोडिनुहोस
  • होमपेज
  • बाग्लुङमा सरकारी गाडी दुर्घटना, तीनजनाको मृत्यु

बाग्लुङमा सरकारी गाडी दुर्घटना, तीनजनाको मृत्यु

बाग्लुङ। बाग्लुङको गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मध्यपहाडी लोकमार्गमा रा१झ२०० नं.को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

मृत्यु हुनेमा २ जना महिला र एकजना पुरुष छन् । उनीहरुको पहिचान भने खुल्न बाँकी छ। दुर्घटनामा एकजना गम्भीर घाइते छन्। गम्भीर घाइतेको उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका