जोडिनुहोस
  • होमपेज
  • अमेरिकामा अवैध आप्रवासी गिरफ्तार सुरु

अन्तर्राष्ट्रिय

अमेरिकामा अवैध आप्रवासी गिरफ्तार सुरु

  • Sanchar NP
  • आइतवार, बैशाख ६, २०८३
अमेरिकामा अवैध आप्रवासी गिरफ्तार सुरु

काठमाडौं। अमेरिकामा कागजात नभएका आप्रवासीलाई गिरफ्तार गर्ने र फिर्ता गर्ने क्रम जारी छ ।

बिहीबार इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट एजेन्टले ५३३ जना गिरफ्तार गरेका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले उनीहरू अवैध आप्रवासी अपराधी भएको जनाएका छन् ।

यी नै मध्यका चार जना भेनेजुएला प्रिजन ग्याङसँग सम्बन्धित छन् । उनीहरू माथि अल्पसङ्ख्यक माथि दुराचारको आरोपका साथै संदीघ्न आतङ्कवादी रहेको समेत जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका