जोडिनुहोस
  • होमपेज
  • हात्तीको आक्रमणबाट माउतेको मृत्यु

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

चितवन। चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ।

पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो।

’खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनु हुँदो रहेछ । सिमलको रूखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मृत्यु भयो,’ निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरले भने।

जग्दुका साथमा रहेका एक जना भने भागेर बाँच्न सफल भए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका