जोडिनुहोस
  • होमपेज
  • रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

रिजाबाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति दुर्घटनामा परेको थियो।

दुर्घटनाको खबरपछि प्रहरी राति १२ बजेतिर मात्रै घटनास्थल पुगेको थियो। सडकबाट ६५ मिटर तल खसेको जीपबाट प्रहरीले स्थानीयको सहयोगमा अचेत अवस्थाका अर्जुनलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो। चिकित्सकले आज बिहान सवा २ बजेतिर मृत घोषणा गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका