जोडिनुहोस
  • होमपेज
  • रास्वपाका सांसद अशोक चौधरी पक्राउ

रास्वपाका सांसद अशोक चौधरी पक्राउ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरी पक्राउ परेका छन् ।

बालुवाटारमा प्रदर्शन गर्न गएका चौधरीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

उनको साथबाट रास्वपाका ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठ लाई पनि प्रहरीले पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका