जोडिनुहोस
  • होमपेज
  • तेलको जहाजमा आगलागी हुँदा ८ जनाको मृत्यु

तेलको जहाजमा आगलागी हुँदा ८ जनाको मृत्यु

काठमाडौं। दक्षिणी म्यानमारको तानिन्थाइ क्षेत्रमा तेलको जहाजमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।

तीन जना घाइते भएका र एक जना बेपत्ता भएका छन् । तानिन्थाइ क्षेत्रको दावेई टाउनसिपको बन्दरगाहमा एउटा तेल ट्याङ्करले अर्को तेल भण्डारण जहाजमा रिफिल गरिरहेको बेला तेल भण्डारण गर्ने जहाजमा आगो लागेको विभागले जनाएको छ ।

मृत्यु हुनेमा सात पुरुष र एक महिला रहेका छन् । घाइते हुनेमा दुई पुरुष र एक महिला रहेको र बेपत्ता हुनेमा एक पुरुष रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका