जोडिनुहोस
  • होमपेज
  • रविलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगियो

रविलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगियो

पोखरा। सहकारी ठगी आरोपमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगिएको छ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेलगत्तै पोखरा पुर्याइएका लामिछानेलाई म्याद थप गर्नका लागि आइतबार बिहान प्रहरीले अदालत लगेको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहित तीनवटा मुद्दा उनीविरुद्ध चलाउने प्रहरीको तयारी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका