जोडिनुहोस
  • होमपेज
  • मन्त्रिपरिषद् बैठक स्थगित

राजनीति

मन्त्रिपरिषद् बैठक स्थगित

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, साउन ११, २०८३
मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं। मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। सोमबार साँझ सवा ५ बजेका लागि तय भएको बैठक स्थगित भएको एक मन्त्रीले जानकारी दिए।

अर्को मन्त्रिपरिषद् बैठक कहिले बस्छ भन्नेबारे यकिन भइनसकेको ती मन्त्रीले जानकारी दिए। प्रधानमन्त्रीको सचिवालयले साँझ सवा ५ बजे मन्त्रिपरिषद् बैठक राखिएको जानकारी गराएको थियो। यद्यपि अन्तिम अवस्थामा बैठक स्थगित भएको हो।

आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे छलफल हुनसक्ने बताइएको थियो। सरकारले दलहरू फुटाउन सहज हुनेगरि अध्यादेश ल्याउने तयारी अघि बढाएको छ।

तर, शीर्ष नेताहरूले यसबारे खुलेर जानकारी दिएका छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका