जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्डसहितका विपक्षी नेता

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्डसहितका विपक्षी नेता

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका नेताहरू शीतल निवास पुगेका छन् ।

वर्तमान सरकारले गरिरहेका कामकारबाहीबारे ध्यानाकर्षण गराउन विपक्षी दलका नेताहरू राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवास पुगेका हुन् ।

माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा विपक्षी दलका नेताहरू शीतल निवास पुगेका हुन् । उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका