जोडिनुहोस
  • होमपेज
  • धादिङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

धादिङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

धादिङ। धादिङमा इलेक्ट्रोनिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट मनकामना जाँदै गरेको बा.प्र.०१–०३० च ७६५९ ईभी दिउँसो करिब २ बजेतिर धादिङको थाक्रे गाउँपालिका– ६ नौकिलास्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । भ्यान सडकबाट करिब ४० मिटर तल खसेको हो । दुर्घटनाको विषयमा प्रहरीले थप अनुस्न्धान गरिरहेको बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका