जोडिनुहोस
  • होमपेज
  • सत्ताको लेनदेनप्रति कुनै चासो छैनः अध्यक्ष नेपाल

सत्ताको लेनदेनप्रति कुनै चासो छैनः अध्यक्ष नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ताको लेनदेनप्रति कुनै चासो नभएको बताएका छन् ।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन । हामीलाई मतलब छ, राष्ट्र र जनताको हितको । भ्रष्टाचारीको उन्मूलन हामीले चाहेका हौँ । रोजगारी र उत्पादन क्षेत्रको विकास गर्ने कुरामा हामीलाई जोड दिएका छौँ,” उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका