जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचार मुद्दामा वैकुण्ठ अर्यालले सफाइ पाए

भ्रष्टाचार मुद्दामा वैकुण्ठ अर्यालले सफाइ पाए

काठमाडौं। निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई अदालतले सफाइ दिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार उनलाई सफाइ दिएको हो।

अर्यालविरुद्ध सुरक्षण मुद्रण घोटला प्रकरणमा भ्रष्टाचार मुद्दा चलाइएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका