जोडिनुहोस
  • होमपेज
  • कावसोतीमा गैँडाको आक्रमणमा एक जनाको मृत्यु

कावसोतीमा गैँडाको आक्रमणमा एक जनाको मृत्यु

नवलपुर। पूर्वी नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

कावासोती नगरपालिका–७ कृष्णसार सामुदायिक वनमा गाई चराउन गएका ६५ बर्षका सुकबहादुर बोटेलाई गैँडाले आक्रमण गरेको हो। आक्रमणबाट गम्भीर घाईते भएका बोटेको उपचारको क्रममा कालिगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका