जोडिनुहोस
  • होमपेज
  • नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रधानमन्त्री ‌ओलीको बधाई

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रधानमन्त्री ‌ओलीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डनल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

ट्रम्प निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्स मार्फत बधाई दिएका हुन्।  प्रधानमन्त्री ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई कार्यकाल सफलताको शुभकामना समेत दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका