जोडिनुहोस
  • होमपेज
  • पाथिभरामा केबलकार बनाउने विषयलाई लिएर झडप

पाथिभरामा केबलकार बनाउने विषयलाई लिएर झडप

काठमाडौं। पाथिभरामा केबलकार बनाउने विषयलाई लिएर झडप भएको छ ।

शुक्रवार पाथिभरामा केबलकार बनाउन दिने र नदिने पक्षबीच विवाद हुँदा उक्त झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रवार दिउँसो १ बजे काफ्ले पाटीमा केबलकार निर्माण शिलान्यास कार्यक्रम राखिएको थियो ।

उक्त कार्यक्रमलाई अर्को पक्षले बिथोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?