समाचार
रिपोर्टिङका क्रममा बाँके जिल्लाका सिडिओले अस्वभाविक व्यवहार देखाएको भन्दै संयुक्त प्रेस विज्ञप्ती जारीः
0 टिप्पणी

जेनजी आन्दोलको क्रममा भाद्र २४ गते भएको आगजनी तथा तोडफोडबाट जिल्ला प्रशासन कार्यालय बाकेको क्षतिवारे पछिल्लो अपडेट लिने क्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्रकर्मी गोबिन्द शर्मामाथि रिपोर्टिङको क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अस्वभाविक व्यवहार देखाएको भन्दै अशोज ७ गते संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् ।





























