जोडिनुहोस
  • होमपेज
  • राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गत आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

बैठक मध्यान्ह सवा १२ बजे कानुन न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, सिंहदबारमा बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका