जोडिनुहोस
  • होमपेज
  • विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौं

विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौं

काठमाडौं। देशको संघीय राजधानी काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआईसहित छैटौँ प्रदूषित सहर बनेको हो ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहान ११ः०६ बजेको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १७२ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका