जोडिनुहोस
  • होमपेज
  • कास्की–मनाङ सिमानामा गयो भूकम्प

कास्की–मनाङ सिमानामा गयो भूकम्प

काठमाडौं। कास्की र मनाङको सिमानामा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ।

बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका