जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

काठमाडौँको माइतीघरमा रास्वपाका कार्यकर्ताहरूले रविको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका माग राखेर माइतीघरमा प्रदर्शन गरेका थिए ।

सहकारी ठगीको अभियोगमा पक्राउ परेका लामिछाने हाल प्रहरी हिरासतमा रहेका छन् । पोखरामा बयान सकिएकाले उनलाई आज काठमाडौँ ल्याउन लागिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका