जोडिनुहोस
  • होमपेज
  • मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी विजयी

काठमाडौं। मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन्।

माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन्। थारुले ५३३३ मत ल्याएर दोस्रो भए। यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन्।

यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए।

ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए। माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका