जोडिनुहोस
  • होमपेज
  • ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी

ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी

गुलरिया (बर्दिया)। बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारुले एक हजार ४३ मत प्राप्त गरेर विजयी भएका छन्।

नेकपा (माओवादी केन्द्र)का छ सय ७८ मत प्राप्त गरी दोस्रो भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका