जोडिनुहोस

राजनीति

एमाले सचिवालय बैठक बस्दै

  • Avatar of Sanchar NP
    Sanchar NP
  • मङ्लबार, भदौ २, २०८३
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका