जोडिनुहोस
  • होमपेज
  • नलगाडमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु

नलगाडमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु

जाजरकोट। नलगाड नगरपालिकाको कालीमाटीबाट करुवा जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

ग ३ च ९४४५ नम्बरको कालीमाटीबाट करुवा जाँदै गरेको बोलेरो नलगाड नगरपालिकाको बिरखोलामा हिजो राति दुर्घटना भएको हो ।दुर्घटना परेर नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक द्वन्द्रजित थापा, ६५ वर्षीय शिला पुन, ३३ वर्षीय सारदा थापा , १८ बर्षीय लक्ष्मी पुन रोका र उनकी नाबालक छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी प्रहरीका अनुसार घाइते मध्य एक जनाको उपचार भइरहेको र एक जनालाई डिस्चार्ज गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका