जोडिनुहोस
  • होमपेज
  • १२ निर्माण कम्पनी तथा आपूर्तिकर्ता परे सरकारको कालोसूचीमा

१२ निर्माण कम्पनी तथा आपूर्तिकर्ता परे सरकारको कालोसूचीमा

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम बिहीबारदेखि लागू हुनेगरी १२ निर्माण कम्पनी तथा तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाइएको छ ।

ती कम्पनीलाई न्यूनतम एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएको अवधिभर ती कम्पनी तथा आपूर्तिकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

हेर्नुहोस् कालोसूचीमा परेका कम्पनी तथा आपूर्तिकर्ताको सूची-

alosuchi fAu0JjlWqv

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका