जोडिनुहोस
  • होमपेज
  • सशस्त्रमा इन्स्पेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि खुल्यो जागिर (विज्ञापनसहित)

सशस्त्रमा इन्स्पेक्टरदेखि भान्सेसम्म ११७९ जनाका लागि खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौं। सशस्त्र प्रहरी वल (एपीएफ) ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ। एपीएको प्रधान कार्यालय अन्तर्गतको मानवस्रोत विभागले आज (शुक्रबार) सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि जवानसम्म गरेर एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो।

जस अनुसार ६८ जना इन्स्पेक्टर, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्नेछन्।

हेर्नुहोस् विज्ञापन

2025 01 03 12 08 46 2081 09 19 7 8ZfmherhDa uSPjN90Hlc

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका