जोडिनुहोस
  • होमपेज
  • बार अध्यक्ष घिमिरेले अदालतविरुद्ध दिएका अभिव्यक्तिको प्रमाण झिकाउन सर्वोच्चको आदेश

बार अध्यक्ष घिमिरेले अदालतविरुद्ध दिएका अभिव्यक्तिको प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालप्रसाद घिमिरेले अदालतविरुद्ध दिएका अभिव्यक्तिको प्रमाण झिकाउन आदेश दिएको छ ।

अध्यक्ष घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी निवेदनको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका