जोडिनुहोस
  • होमपेज
  • यस्ता छन् एमाले बैठकले पारित गरेको १४ प्रस्ताव

यस्ता छन् एमाले बैठकले पारित गरेको १४ प्रस्ताव

काठमाडौं। प्रमुख सत्तारुढ नेकपा (एमाले)ले तीन दिनसम्म बसेको आठौं केन्द्रीय कमिटी बैठकबाट विभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकले विभिन्न १४ प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

यो बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि उसले गर्नुपर्ने कामबारे सुझाव दिएको छ । बैठकले सत्तारूढ दलहरूबीचको समझदारी सुदृढ बनाउन शुभकामना पनि दिएको छ ।

बैठकले यो २०८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका