जोडिनुहोस
  • होमपेज
  • माघ १८ गते प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने

माघ १८ गते प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १८ गते संसद्मा सम्बोधन गर्ने भएका छन् ।

हिउँदे अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तयारी भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आफूले प्रधानमन्त्रीलाई भेटेको बताउँदै उनले भेटमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कुरा बताएको उनले बर्तौलाले बताए ।

‘हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तयारी भएको छ,’उनले भने,‘प्रधानमन्त्रीले मसँगको भेटमा पहिलो दिन बोल्ने बताउनु भयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका