जोडिनुहोस
  • होमपेज
  • सुक्खा पहिरो खसेपछि चार दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध

सुक्खा पहिरो खसेपछि चार दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला। महाकाली नगरपालिका–५ किम्तडीस्थित भिरमा सुक्खा पहिरो खसेपछि चार दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध छ ।

सदरमुकामको नजिकै रहेको सडक बन्द हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो । शुक्रबार बिहान सडक चौडा पार्ने क्रममा सुक्खा पहिरो खस्दा कटिङ् गरिरहेको मेसिनसमेत पहिरोमा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका