जोडिनुहोस
  • होमपेज
  • संसद्को यो अधिवेशनबाट अधिकतम् विधेयक पारित गराउन प्रयास गर्छुः सभामुख घिमिरे

संसद्को यो अधिवेशनबाट अधिकतम् विधेयक पारित गराउन प्रयास गर्छुः सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले भोलि देखि सुरू हुने संसद्को अधिवेशनलाई प्रभावकारी बनाउन आफूले हरसम्भव प्रयत्न गर्ने बताएका छन् ।

कानुन बनाउने विषयमा अहिलेसम्म संसदले गति लिन नसकेको उनले स्वीकार गरे ।

यसपालीको अधिवेशनमा संसदलाई विजनेस अभाव नहुने भन्दै सभामुख घिमिरे अधिकतम् विधेयक पारित गर्न प्रयास गर्ने प्रष्ट पारे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका