जोडिनुहोस
  • होमपेज
  • रास्वपा सांसदले गरे संसद बैठक बहिस्कार

रास्वपा सांसदले गरे संसद बैठक बहिस्कार

काठमाडौं। रास्वपाका सांसदहरुले संसदको बैठक बहिस्कार गरेका छन्। संसदमा सभामुखले बोल्नका लागि समय नदिएपछि रास्वपाका सबै सांसदहरु उठेर हिँडेका हुन् ।

शुक्रवारको हिउँदे अधिवेशनको पहिलो बैठकमा नै रास्वपाले उभिएर बिरोध जनाएको थियो । सभामुखले कार्यैसुचि अनुरुप अघि बढ्न खोजेपछि रास्वपाका सांसदहरुले समयको माग गर्दै उभिएर बिरोध जनाएका थिए । अहिले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा बोलिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका