जोडिनुहोस

समाचार

कस्तो रहला आजको मौसम ?

  • Sanchar NP
  • आइतवार, बैशाख ६, २०८३
कस्तो रहला आजको मौसम ?

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यति बेला कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका विभिन्न स्थानमा हुस्सुकु/हिरो लागेको अवस्था छ । आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बिहानीपख तराईमा हुस्सु/कुहिरो लाग्ने सम्भावना भएको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका