जोडिनुहोस
  • होमपेज
  • धनगढीमा जागरण भेला गर्दै भीम रावल, हजारौँले साथ दिने दाबी

धनगढीमा जागरण भेला गर्दै भीम रावल, हजारौँले साथ दिने दाबी

काठमाडौं। मातृभूमि जागरण अभियानका संयोजक डा.भीम रावलले धनगढीमा जागरण भेला गर्ने भएका छन् ।

नेकपा एमालेबाट निष्कासित आफ्नै अभियान सञ्चालन गरेका रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका हुन् ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने जनाएका हुन् ।

मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका