जोडिनुहोस
  • होमपेज
  • आजको मौसमः कोशी, गण्डकी र कर्णालीमा आंशिक बदली रहने

आजको मौसमः कोशी, गण्डकी र कर्णालीमा आंशिक बदली रहने

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले मंगलबार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । यी तीन प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। हुस्सु कुहिरो र हिमपातका कारण पर्न सक्ने असरप्रति सचेतना अपनाउन महाशाखाले सुझाव दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका