जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरिन् सुमना श्रेष्ठले

राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरिन् सुमना श्रेष्ठले

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले पार्टी परित्याग गरेको उनीनिकट नेताले बताएका छन् ।

यसबारे सोध्न पटक-पटक श्रेष्ठलाई सम्पर्क गरे पनि उनीसँग सम्पर्क हुन सकेको छैन । उनलेे यसबारेमा सार्वजनिक रूपमा केही बोलेकी छैनन् । पार्टीकी सह-मामन्त्री रहेकी श्रेष्ठले करिब तीन महिना अगाडि नैपदबाट राजीनामा दिएकी थिइन्।

तन र उनको राजीनामा पार्टीले स्वीकृति गरेको थिएन। सभापति रवि लामिछानेले उनको राजीनामा रोकेका थिए । सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिँदा शीतल निवास पुगेकी उनी मन्त्री बन्ने चर्चा चलेको थियो ।

तर उनी आफैंले भने मन्त्री नहुने बताएकी छन् । रास्वपाकी समानुपातिक सांसद उनी यसअघि शिक्षा मन्त्री भइसकेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका