जोडिनुहोस
  • होमपेज
  • जेनजी आन्दोलनका तोडफोडी पहिचानमा प्रहरीको भर– सामाजिक सञ्जाल र सीसीटीभी मुख्य आधार

जेनजी आन्दोलनका तोडफोडी पहिचानमा प्रहरीको भर– सामाजिक सञ्जाल र सीसीटीभी मुख्य आधार

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीले सामाजिक सञ्जालमा फैलिएका तस्बिर–भिडिओ र सीसीटीभी फुटेजलाई प्रमुख आधार मान्दै अनुसन्धान अघि बढाएको छ। प्रहरीले आम नागरिकलाई घटनासम्बन्धी प्रमाण उपलब्ध गराउन आग्रह गर्दै जानकारी दिने व्यक्तिको गोपनीयता सुरक्षित रहने आश्वासन दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका