जोडिनुहोस
  • होमपेज
  • बालुवटारमा बालेन र प्रधानमन्त्री सुशीला कार्की विच भेट, आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड !

बालुवटारमा बालेन र प्रधानमन्त्री सुशीला कार्की विच भेट, आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड !
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन्। भेटमा बालेनले आन्दोलनको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए। प्रधानमन्त्रीले जेनजीको मागमा आफू प्रतिबद्ध रहेको र निर्वाचन र सुशासनलाई प्राथमिकता दिने बताइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका